असोज ९ गतेदेखी धार्मिक महोत्सब हुने।

0

असोज७सुर्खेत।बीरेन्द्रननगर ११ मा पर्ने भेरी नदिको समझीघाटमा प्रदेस कै स्मार्ट मोक्षघाट मनाउन आर्थिक संकलन गर्ने उदेश्यले यहि असोज ९ भेरिगंगा सांकृतिक धमर्मिक महोत्सब हुने भएको छ ।आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति अगाडीको खुला मन्चमा हुने महोत्सव १६ गतेसम्म जारी रहने जानकारी दिर्इएको छ।जिल्ला समन्वय समितिका संयोजक एंव महोत्सव मूल समारोह समितिका संयोजक छबिलाल सिंग्देलले  ब्यबस्थीत दाहा संस्कार मौक्षघाट बनाउने उदेश्यका साथ मोहोत्सबको आयोजना गरिएको बताउनु भयो ।अब काठ दाउराबाट नभइ बिध्धुत सवगृहबाट दाहासंकार गरे वन सम्प्रदा पनि जोगिने र प्रदुषण पनि कम हुने भन्दै उहाँले सबैसंग हातेमालो गरी अघी बढ्ने बताउनु भयो।मोहोत्सबका मूल समारोह समितिका महांसचिब सिताराम कार्कीले महोत्सबमा करीब २ करोड बराबरको आर्थिक संकलन गर्ने लक्ष्य राखिएको बताउनु भयो।उहाँले महोत्सव बिकाससंग सम्बन्धीत भएकाले सबै समूदाय र धर्मालम्बी मिलेर सफल बनाउनु पर्नेमा जोडदिनु भयो।गोबिन्दशरण संकल्पकर्ता रहेको महोत्सवमा आर्चाय नारायण न्यौपाने र आचार्य बालकृष्ण अर्याल कथा वाचक रहनु भएको छ।प्रत्येक दिन १० बजेदेखि ४ बजेसम्म संगीतमय कथा प्रवचन झाँकी प्रदर्शन हुने र राती सातदेखि १० बजेसम्म पनि नेपाली भाषामा कथा वाचन र प्रवचन झाँकी प्रदर्शन हुने  जनार्इएको छ।

Share.

About Author

Leave A Reply