आइपिएलमा आजदेखी क्वालिफायरका खेलहरु हुने।

0

वैशाख -२४ सुर्खेत।इण्डियन प्रिमियर लिग आइपिएलमा आजदेखी क्वालिफायरका खेलहरु सुरुहुने भएका छन।आज साँझ पने ८ बजे हुने पहिलो खेलमा मुम्बइ र्इन्डियनस र चेन्नइ सुपर किंग्स खेल्ने भएका छन।१४ खेलबाट १८ अंक जोड्दै मुम्बइ शिर्षस्थानमा रहदै क्लालिफायरमा आएको भने १४ खेलबाटै रनरेटका आधारमा १८ अंक नै जोडेको चेन्नेइ दोस्रो स्थानमा छ।मुम्बइ  र चेन्नइबिचको विजेता सिधै फार्इनलमा पुग्ने छ भने हार्ने टोलीले पनि फार्इनलका लागि दोस्रो क्वालीफायर खेल्ने मौंका पाउनेछ।यस्तै तेस्रो र चौथो स्थानका दिल्ली क्यापिटल्स र सनरार्इजर्स हैदराबादले इलिमिनेटर खेल्ने छन ।दिल्ली र हैदराबादबिच हुने इलिमिनेटरको विजेताले फार्इनलकालागि दोस्रो क्वालिफायरमा पराजित टोलीसंग प्रतिस्पर्धा गर्नेछ।

Share.

About Author

Leave A Reply