आइपियलमा आज कोल्कता र बैग्लोर र भिड्ने।

0

चैत १३ सुर्खेत-इन्डियन प्रिमियर लिग आर्इपिलमा आजपनि एक मात्र खेल हुने भएको छ।राति सवा ८ बजे कोलकत्तामा हुने खेलमा घरेलुटोली कोलकत्ता नार्इट रार्इडर्स र किग्स इलाभेन पञ्जाब भिड्ने भएका छन।यी दुबै टोलीले पहिलो खेलमा जित हात पारिसकेकाले आज दोस्रो जितको लागि संघर्ष गर्दै छन।यस्तै गएराति भएको खेलमा दिल्लीलार्इ ६ विकेटले हराउदै चेन्नेर्इ लगातार दोस्रो जित हात पार्न सफल भएको छ।पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो।जबाफि ब्याटिङ गरेको चेन्नेर्इले १९ दशमवल ४ ओवरमा ४ विकेटको क्षेतिमा भेटायो।यो संगै चेन्नेर्इ दुर्इखेल जित्दै ४ अंकका साथ शिर्षस्थानमा उक्लिएको छ।

Share.

About Author

Leave A Reply