आइपियलमा आज दिल्ली र पंञ्जाब बिच प्रतिस्पर्धा हुने।

0

चैत १८ सुर्खेत  इप्रिमियर लिग आइपियल आज एक खेल हुने भएको छ।राति सवा ८ बजे हुने खेलमा दिल्ली क्यापिटल्स र किग्स इलाभेन पंञ्जाब बिच प्रतिस्पर्धा हुने भएको छ।तिन खेलखेलेका दुवै टोलीले एकमा हार र दुइखेल जित हात पर्न सफल भएका छन।

यी दुवै टोली आज तेस्रो जितको हात पार्ने योजनका साथ मैदान उत्रिदै छन।यसै बीच गएराति भएको खेलमा राजस्थानलार्इ ८ रनले पराजित गर्दै चेन्नेइ तालिकाको शिर्षस्थमानमा उक्लिएको छ।चेन्नेइ लगातार तेस्रो जित हात पार्दै अपारजित यात्रा कायम राख्न सफल भएको छ।पहिलो ब्याटिग गरेको चेन्नेर्इले खराव शुरुवात गरेपनि कप्तान महेन्द्रसिहँ धोनिको बिष्फोटक व्याटिकले जित हात पार्न सफल भएको हो।धोनिले ४६ वलमा ७५ रनको सानदान योगफल तयार पार्दै चन्नेइको १७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।१७६ रनको लक्ष्य लिएर मैदान उत्रिएको राजस्थान निर्धारित २० ओवरमा ८ विकेट गुमाएर १६७ रनमा समेटियो।हिजो नै भएको अर्को सनराइजर्स हैदराबादले दोस्रो जित हात पारेको छ ।रोयल च्यालेञ्जर्स बैंग्लोरलाई ११८ रनको भारी अन्तरले हराउँदै हैदराबादले तालिकामा चार अंक जोडेको छ भने बैंग्लोरले लगातार तेस्रो हार भोगेको छ।टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा दुइ विकेट गुमाउँदै २३१ रन बनाएको थियो।हैदराबादका दुई खेलाडीले शतक प्रहार गर्दै यी दुइ खेलाडीले १८५ रनको साझेदारी गरेका थिए।२३२ रनको लक्ष्य विशाल ल्इय पछ्याएको बैंग्लोर १९ दशमलव ३ ओभरमा ११२ रनमा समेटियो।

Share.

About Author

Leave A Reply