इद मनाइदै।

0

२७ साउन,मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज मनाइँदैछ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधिमा उल्लेख गरिएको छ।

मुस्लिम धर्मावलम्बीहरूले आज बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने चलन रहेको छ।

नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने धार्मिक विश्वास रहेको छ।

नमाज पाठसहितको ध्यान सकेपछि साथीभाइबीच शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान बलि दिने चलन रहेको छ।

बलि दिएको खसीको मासुलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने चलन छ।

दिवसको अवसरमा प्रदेश नं २ र ५ सरकारले सार्वजनिक बिदा

Share.

About Author

Leave A Reply