कर्णालीका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र औषधीको अभाव।

0

माघ-२३ सुर्खेत।कर्णालीका अधिकांश स्वास्थ्य संस्थामा दिइने सेवा प्रभावकारी हुन नसकेको सेवाग्राहीले गुनासो गरेका छन।

जनतालाइ छिटो छरितो र प्रभावकारी रुपमा सेवा दिने भन्दै स्थानिय सरकार मातहतमा ल्याइएका अधिकांश स्वास्थ्य संस्थाको सेवा नाम मात्रको रहेको उनीहरुको भनाइ छ ।

पछिल्लो संस्थाको भवन लगाएत भौतिक पूर्वाधारमा सुधार भएपनि सेवामा भने प्रगति हुन नसकेको जनगुनासो छ ।

स्थानियले स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य कर्मी र औषधिको अभाव हुदाँ समस्या भएको भन्दै सरकारको ध्यानाकषर्ण गराएका छन ।

Share.

About Author

Leave A Reply