कर्णाली नदीमा पौडी खेल्दा दुईजना बेपत्ता ..

0

चैत १९ कालीकोट- कालीकोटको लालिघा जिटे बजारस्थित कर्णाली नदीमा पौडी खेल्दा दुईजना बेपत्ता भएका छन्। साविकको भट्ट गाविस–८ का १३ वर्षीय महेन्द्र धिताल र राम्नाकोट–२ का रत्नप्रसाद आचार्य नदिमा डुबेर बेपत्ता भएको  प्रहरी चौकी हुल्मका प्रमुख कर्मवीर चौधरीले बताउनु भयो।बेपत्ता दुवैजनाको खोजी कार्य जारी रहेको उहाँको भनार्इ छ।

 

 

Share.

About Author

Leave A Reply