कर्णाली प्रदेशको संसद वैठक आज बस्ने भएको छ।

0

साउन ११ सुर्खेत,

कर्णाली प्रदेशको संसद वैठक आज बस्ने भएको छ।

२२ दिनसम्म स्थगित भएको संसद वैठक आज बस्न लागेको ससद सचिवालयलेजनाएको छ।

बजेट पारित भएपछि संसद बैठक आज सम्मको लागी स्थगित गरिएको थियो।

आज बस्ने बैठकमा दुर्इवटा बिधेक पेश गर्ने तयारी गरेको संसद सचिबालयले जनाएको छ।

आजको बैठकमा सहकारी एन सम्बन्धि बिधेक र संसद सचिवालय संचालन सम्बन्धि बिधेक टेवुल गर्ने तयारीर हरेको छ।

 

Share.

About Author

Leave A Reply