कस्तुरीको बिना सहित बीरेन्द्रनगरमा दुर्इ जना पक्राउ।

0

असोज–२४सुर्खेत।कस्तुरीको बिना सहित प्रहरीले सुर्खेतको बीरेन्द्रनगरमा दुर्इ जनालार्इ पक्राउ गरेको छ।प्रदेश नम्बर ६ प्रहरीको कार्यालयबाट खटिएको टोलीले बीरेन्द्रनगर ६ पिपल चौंतारा नजिकबाट ५ वटा डल्ला कस्तुरीको बिना सहित उनीलार्इ पक्राउ गरेको हो।जुम्लाको मालिका गाउँपालिका ३ का चन्द्र बहादुर रावत र तिला २ का कर्ण बहादुर बुढालार्इ कस्तुरीको बिना सहित प्रकाउ गरिएको प्रहरीको भनार्इ छ।दुवैजनालार्इ जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भर्इरहेको बतार्इएको छ।

Share.

About Author

Leave A Reply