काँग्रेसकाे राष्ट्रिय जागरण अभियान सुरु।

0

वैशाख-२५सुर्खेत।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अाज देखि सुर्खेतसहित देशभर हिमाल,‘पहाड,तराई– मधेस राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ।सबै जिल्लाक्षेत्रगाउँ/नगरसम्म विस्तारित हुने जागरण अभियान तीन चरणमा सञ्चालन हुनेछ।जागरण अभियानको भोली पाटी कार्यलय सुर्खेतमा एक कार्यक्रमका बिच केन्द्रिय कोषाध्यक्ष सितादेवी यादवले उद्घाटन गर्ने कार्यक्रम पाटी सभापती कमलराज रेग्मीले जानकारी दिनुभयो।सुर्खेतका ९ वटै स्थानिय तहमा जागरण अभियान संञ्चालन गर्ने संञ्चालन हुने भएको छ। बैशाख २९ गते सिम्ताको राकममा,३० गते गुर्भाकोटको मेहेलकुनामा जेठ २ गते भेरीगंगाको छिन्चुमा कार्यक्रम गर्ने जनाएको छ।यस्तै लेकबेशिको कल्यानमा जेठ ३ गतेचिङगाडको अवचिङमा जेठ ६ गते,चौकुनेको गुटुमा ९ गतेपन्चपुरीको बावियाचौमा १० गर्ने कार्यक्रमहुने भएको छ।यस्तै बराहतालको बडिचौरमा जेठ २० गते कार्यक्रमहुने छ भने बीरेन्द्रनगरमा २५ गते कार्यक्रम गरेर पहिलो चरणको जागरण अभियान समापन गरिने सभापती रेग्मीले जानकारी दिनुभयो।बैठकले जागरण अभियानमा सहभागी भर्इदिन पाटी सम्पुर्ण भातृ संस्था तथा शुभेच्छुकहरु आब्हान गरिएको छ संविधानअनुसार काँग्रेसले स्थानीय तहप्रदेश र सङ्घीय संसद्को निर्वाचन गराएकाले अब काँग्रेसलाई रुपान्तरण गर्न यो अभियान सुरु गर्न लागिएको काँग्रेसले जनाएको छ।

Share.

About Author

Leave A Reply