गाँउमै बसेर मन्गय आम्दानी ।

0

माघ-२४ सुर्खेत।पछिल्लो समय धेरै मानिस पैसा कमाउनकै लागी भनेर शहर नै जानुपर्छ भन्ने गलत मानसिकता बोक्न थालेका छन।गाउँमा खेतीपाती गरेर केही पनि हुदैन भनेर उनिहरु धन कमाउनैको लागी कि त शहर पस्छन, कि त विदेश नै हानिन्छन।तर पश्चिम सुर्खेतको बराहताल गाँउपालीका ४ का लक्ष्मण थापा भने गाँउमै बसेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ।विदेशमा गएर अर्काको गुलामी गर्नुभन्दा गाउँमै केही गर्न सकिन्छ भन्ने उहाँ गतिलो उदाहरणको पात्र पनि बन्नुभएको छ।उहाँले अहिले बाख्रापालन र कुखुरापालन गरेर मासिक ५०  हजारसम्म कमाउन थाल्नु भएको छ।

Share.

About Author

Leave A Reply