चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्न आग्रह ।

0

असार ४ -निर्वाचन आयोगले प्रमुख दलहरुलाई चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।राजनीतिक दल र तिनका भ्रातृसंगठनको राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भभएको र यसले आचारसंहिता उल्लघंन भएको आयोगले जनाएको छ ।आयोगले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी पार्टी नेपाल, फोरम लोकतान्त्रिकलाई पत्र पठाई बालबालिकाको प्रयोग नगर्न नगराउन अनुरोध गरेको छ।

Share.

About Author

Leave A Reply