जुम्ला मा १३ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

0

असोज ९ जुम्ला।  जुम्लाको तिला गाउँपालीकामा १३ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।बलात्कार गरेको आरोपमा हिमा गाउँपालीका वडा नम्बर ३ का १५/१६ वर्षिय दुर्इजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय जुम्लाले जनाएको छ।

स्थानिय डुँग्री गाउँको भवानी थानको मेला हेरेर फर्कदै गरेकी किशोरीमाथी बलात्कार भएको प्रहरीको भनार्इ छ।पिडितले उजुरी दिएपछि आरोपित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरक्षक प्रकाश कुमार केसीले बताउनुभयो।बालिका बलात्कृत भएको खबर प्राप्त हुनासाथ आरोपितहरुलाई पक्राउ गरी मुद्दा चलाइसकेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताउनुभयो।उनिहरुलार्इ हिरासतमा राखेर थप अनुसन्धान भर्इरहेको प्रहरीले जनाएको छ।

Share.

About Author

Leave A Reply