डा बैष्णव कृष्णादासीजीलाइ नागरिक अभिन्नदन गरिदै।

0

अन्नत श्री रामान्नदचार्य विभुषित जगतद्गुरू डा बैष्णव कृष्णादासीलार्इ आज कर्णालीको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा नागरिक अभिन्नदन गरिने भएको छ।नेपालको र्इतिहासमा ७ सय ५ बर्षपछि चतराधाममा पहिलोपटक उहाँले अनुष्ठान आहुति सहित श्रीराम तारक महायज्ञ गराउनु भएको हो।उहाँले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार, संस्कृतिको उन्नतिको लागि महोत्वपुर्ण भुमिका समेत खेल्नु भएको छ।उहाँले आफ्नो जन्मभुमिलार्इ धर्मको माध्यबाट बिश्वभरी चिनाउने, आधुनिक चिकित्सा विज्ञानको क्षेत्रमा देखिएका समस्याका बारेमा पनि बिशेष भुमिका खेल्नुभएको छ।उहाँको नागरिक अभिन्नदनका लागि सुर्खेतमा दुर्गा प्रसाद गौलीकोसंयोजकत्वमा २५१ सदुस्य मुल आयोजक समिति पनि गठन गरिएको छ।सुर्खेत स्थीत विभिन्न धार्मीक संस्थाँ,मठमन्दीर,सामाजिक संस्था तथा नागरिक अगुवाको सहभागितमा समिति गठन गरिएको हो।अभिन्नदन कार्यक्रमको शोभायात्रा वीरेन्द्रनगर गणेशचोकबाछ शुरुभएर बजार परिक्रमा गरी पिपल चौतारामा पुगेर अभिन्नदन गरिने जनार्इएको छ।कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गा केशर खनालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

 

Share.

About Author

Leave A Reply