नेपालमा आज थप ३ सय १४ जना कोरोना संक्रमित थपिए।

0

जेठ २६, नेपालमा आज कोरोना भाइरसका ३ सय १४ जना बिरामी थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले आज विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमित थपिएको बताउनुभयो।

प्रवक्ता गौतमले आज निको भएको बताउनुभयो।

जसमा महिला १ जना र पुरुष २० जना छन्।

खजुरा बाँकेबाट २० जना डिस्चार्ज भएका छन।

आज थपिएका ३१४ संक्रमितमा २९४ पुरुष र २० जना महिला रहेका छन्।

यससँगै देशभर संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ।

 

Share.

About Author

Leave A Reply