नेपाल पुलिस क्लव आहा रारा गोल्डकपको फाइलनमाःभोलि थ्रीस्टार क्लवको सामना गर्ने

0

माघ–१९पोखरा।पुलिस क्लव पोखरामा चलिरहेको १६ औँ आहा रारा गोल्डकप फुटबलको फाइलनमा प्रवेस गरेको छ।पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइलनमा पुलिस क्लबले धरान फुटवल क्लव एक शून्य गोल अन्तरले हराएको हो।पुलिसका सुनिल लामा पेनाल्टीको सदुपयोग गर्दै गरेको गोल नै निर्णयाक बन्यो।पुलिसले उपाधिकालागि भोलि थ्रीस्टार क्लवको सामना गर्नेछ।पहिलो सेमीफार्इलनमा थ्रीस्टारले बंगलादेशको बरिधारा क्लवलाई ५–शून्यले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो।प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ पुरस्कार पाउने छ।

Share.

About Author

Leave A Reply