प्यूठानमा यही कात्तिक १६ गतेदेखि खुला क्रिकेट प्रतियोगिता हुदै ।

0

सुर्खेत ,कार्तीक ६ । प्यूठानमा यही कात्तिक १६ गतेदेखि खुला क्रिकेट प्रतियोगिता हुने भएको छ। अखिल क्रान्तिकारी जिल्ला कमिटी प्यूठानले पत्रकार सम्मलेन गरेर असोज १६ गतेदेखि दोस्रो महेश स्मृति खुला क्रिकेट प्रतियोगिता गर्न लागेको बताउनुभयो।खेलकुद मैदान विजुवारमा हुने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ नगद पाउने आयोकले जनाएको छ। प्यूठानमा क्रिकेटका गतिविधि बढाउन र महेश विकको सम्झनाको लागि क्रिकेट प्रतियोगिताको आयोजना गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव मिलन एमसीले बताउनुभयो।

 

 

Share.

About Author

Leave A Reply