प्रदेश अस्पतालको स्तराेन्नती हुदै।

0

चैत २४-सुर्खेत।कर्णाली प्रदेश सरकारले प्रदेश अस्पतालको स्तराेन्नती गर्ने निर्णय गरेको छ।मन्त्रीपरिषद बैठकले ५० शैयाको प्रदेश अस्पताललाई शिक्षण अभ्यास सहितको तीनसय शैयाको अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय गरेको छ ।बैठकले प्रदेश नम्बर २ को बारा र पर्साका हावाहुरी प्रभाबितलाई १ करोड रुपैँया सहयोग गर्ने निर्णय पनि  गरेको छ । बैठकले हावाहुरी प्रभावितकालागि राहत स्वरुप मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरि एक करोड उपलब्ध गराउने निर्णय गरेको जनार्इएको छ ।

Share.

About Author

Leave A Reply