प्रहरीले बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं जान तयार हुनुभएको हो।

0

आफ्ना समर्थकमाथि प्रहरीले बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं जान तयार हुनुभएको हो।

उहाँले  अस्पताल परिसरमा  समर्थक र विद्यार्थीहरु कुटिएको हेर्न नसक्ने भन्दै यसलार्इ रोक्न आफू काठमाडौं जान तयार भएको पत्रकारहरुलार्इ बताउनु भएको छ।

डा केसीले सरकारलार्इ आफ्नो स्वास्थ्यप्रति गम्भीर भए माग पुरा गर्न पनि आग्रह गर्नुभएको छ।

Share.

About Author

Leave A Reply