राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता।

0

चैत−४।राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली कांग्रेसकी वृन्दादेवी आले रानाको उम्मेदवारी दर्ता भएको हो।दाहाल प्रदेश–२ को महिला कोटाबाट र आले प्रदेश ४ को महिला कोटाबाट राष्ट्रिय सभामा निर्वाचित हुनुभएको हो ।राष्ट्रियसभाको अध्यक्षमा भने यसअघि नै एमालेका गणेशप्रसाद तिमल्सिना निर्विरोध निर्वाचित भइ सक्नुभएको छ।

Share.

About Author

Leave A Reply