र्इन्डियन प्रिमियर लिग आर्इपिएल किक्रेटमा आज दुर्इखेल हुने ।

0

वैशाख–२९।र्इन्डियन प्रिमियर लिग आर्इपिएल किक्रेटमा आज दुर्इखेल हुने भएका छन।होलकार किक्रेट मैदान र्इडोरमा हुने पहिलो खेलमा किग्स र्इलाभेन पंञ्जाबर कोलकत्ता नार्इट्राइड्स भड्ने भएका छन।पंञ्जाब १२ अंकका साथ तेस्रो स्थानमा छ भने कोलकत्ता १० अंकका साथ पाँचौ स्थानमा रहेको छ।यस्तै राति सवा ८ बजेहुने अर्कोखेलमा रोयल च्यालेन्जर्स बैग्लोर र दिल्ली डियरडेभिस भिड्नेभएका छन।बैग्लोर ६  अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ भने दिल्ली पहिलो चरण बाटै बाहिरएको छ।यस्तै गएराति भएको राजस्थान रोयल्सले विजयी भएको छ । चेन्नई सुपर किंग्सलाई ४ विकेटले हराउँदै राजस्थानले अघिल्लो चरण पुग्ने संभावना कायम राखेको छ। जितका लागि पाएको १ सय ७७ रनको लक्ष्य राजस्थानले खेल सकिन एक बल बाँकी छँदा भेट्टायो।पहिलो ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै १ स ७६ रन बनाएको थियो। १८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको सनराइजर्स हैदरावाद यसअघि नै अघिल्लो चरणमा पुगिसकेको छ। दोश्रो स्थानमा रहेको चेन्नईको ११ खेलबाट १४ अंक छ। किंग्स इलावेन पञ्चाबको १० खेलबाट १२ अंक छ भने मुम्बई इण्डियन्स र कोलकता नाइट राइडर्सकै बराबर ११ खेलबाट १० अंक बटुलेको भए पनि राजस्थान रन रेटका आधारमा छैटौं स्थानमा छ।यी ६ वटै टिमको अघिल्लो चरणमा पुग्ने संभावना कायम छ । १० खेलबाट ६ अंक बटुलेको रोयल च्यालेन्जर्स बैंगलोर र ११ खेलबाट ६ अंकै बटुलेको दिल्ली डेयर डेभिल्सको भने अघिल्लो चरण पुग्ने संभावना निक्कै नै कम छ ।

Share.

About Author

Leave A Reply