लागु औषध चरेश विक्री गरेको आरोपमा बीरेन्द्रनगरकम तिन जना प्रकाउ।

0

मंसिर १४ सुर्खेत, प्रहरीले सुर्खेतको बीरेन्द्रनगरबाट लागु औषध चरेश विक्री गरेको आरोपमा तिन जनालाइ प्रकाउ गरेको छ।

बीरेन्द्रनगर १० पञ्चकोशी टोल स्थित रहेको दिपचन्द्र होटलको तेस्रो तलामा शंकास्पद  तरिकाले उभिरहेको अबस्थामा उनिहरुलार्इ प्रकाउ गरिएको प्रहीले जनाएको छ।

प्रकाउ पर्नेमा वीरेन्दनगर १२ का तुलसा शाही,जुम्ला तातोपानी गाउपालिका नैन शाही, जाजरकोट जुनिचांदे का नैनबहादुर शाही रहेको प्रहरीले जनाएको छ।

उनिहरुले खरिद बिक्रिको लागी ल्याएको लागुऔषध चरेस बिक्रि गरेको अवस्थामा फेलापारी बरामद गरिएको प्रहरीले जनाएको छ।

उनिरहरुको साथमा एक किलो ९ सय ३० ग्राम चरेस बरामद गरिएको प्रहरीले बताएको छ।

उनिरु विरुद्ध अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ।

 

 

Share.

About Author

Leave A Reply