विश्वकप किक्रेटका लागी नेपाली टोलीको घोषणा।

0

माघ-११ सुर्खेत।आईसीसी विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ।

जसमा दुई जना नयाँ अनुहारले टिममा स्थान बनाएका छन्।

यसका साथै अनुभवी खेलाडी सोमपाल कामी र वसन्त रेग्मीलाई आराम दिइएको छ भने कुशल मल्ल र कमलसिंह ऐरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्।

नेपाल क्रिकेट सङ्घ क्यानले मुख्य प्रशिक्षक उमेश पटवाल र प्रशिक्षक जगत टमाटाको सल्लाहमा १४ खेलाडीको सूची तयार पारेको हो।

जसमा यू–१९ टिमबाट खेलिसकेका कुशल मल्ल र कमलसिंह ऐरीले पहिलो पटक टिममा स्थान बनाएका छन्।

Share.

About Author

Leave A Reply