सहिद स्मारक ए’ डिभिजन लिग मंसिर अन्तिम साताबाट सुरु हुने।

0

भदौ-२१।अखिल नेपाल फुटबल संघ एन्फाले ‘ए’ डिभिजन लिग मंसिर २८ गतेबाट हुने जनाएको छ।यस्तै एन्फाले अर्को सालबाट भने स्थाई रुपमा नोभेम्बर १ गतेबाट लिग गराउने निर्णय गरेको छ।लिगमा ‘ए’ डिभिजनका १४ क्लबले खेल्नेछन्। प्रतियोगिताका लागि १४ क्लबले १८/१८ खेलाडी दर्ता समेत गराईसकेको एन्फाले जनाएको छ

Share.

About Author

Leave A Reply