साफ महिला च्याम्पियनसिपमा भारतको शानदार सुरुवात।

0

फागुन ३०,सुर्खेत।महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले जित हात पारेको छ।विराटनगरमा भएको खेलमा माल्दिभ्सलाई ६-० गोल अन्तरले पराजित गर्दै भारतले फराकिलो जित हात पारेको हो।विराटनगरको सहिद रंगशालामा भएको समूह बीको पहिलो खेलमा भारतले एकतर्फी जित निकालेको हो।जितसँगै भारतले समूह बीमा ३ अङ्क जोडेको छ भने भारतले आगामी आईतबार श्रीलंकासँग खेल्नेछ।

 

 

Share.

About Author

Leave A Reply