सुर्खेतको बीरेन्द्रनगरमा आजदेखी कृषि तथा साँस्कृतिक पर्यटन व्यापार मेला हुदै।

0

कात्तिक ९ सुर्खेत। सुर्खेतको बीरेन्द्रनगरमा आज देखी कृषि तथा साँस्कृतिक पर्यटन व्यापार मेला हुने भएको छ।नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतको आयोजनामा हुने महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।कर्णाली कला संस्कृति जगेर्ना गर्ने र कृषि,सांस्कृतिक तथा पर्यटकिय प्रबर्द्धनको लागी महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका प्रचारप्रसार संयोजक मिलन श्रेष्ठले जानकारी दिनुभयो। यही कार्तिक १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा २५० वटा स्थल राखिने उहाँले जानकारी दिनुभयो।

Share.

About Author

Leave A Reply