सुर्खेतको बीरेन्द्रनगरमा लेखापरक्षिण सम्बन्धी छलफल तथा अन्तरक्रीया कार्यक्रम सम्पन्न।

0

मंसीर १९ सुर्खेत।सुर्खेतको बीरेन्द्रनगरमा लेखापरक्षिण सम्बन्धी छलफल तथा अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधिले आवश्यक कर्मचारीहरुको ब्यबस्थापन नहुदाँ समस्या भएको भएको गुनासो गरेका छन।उनीहरुले कतिपय ठाउँमा वडा सचिव समेत नहुदाँ सेवा दिन समस्या भएको बताएका छन।कार्यक्रममा मुख्यमन्त्रीको कार्यलय कणर्ली प्रदेशका प्रमुख सचिब रामप्रसाद थपलियाले प्रदेस र स्थानिय तहमा आवश्यक कर्मचारी खटाउन पहल भर्इरहेको बताउनु भयो।महांलेखा परीक्षक टंकमणी सर्माले अहिलेको अबस्थामा संघ ,प्रदेश र स्थानिय तहले    जनताले महसुस गर्नेगरी विकास र सम्बृद्दीका गर्नुपर्ने पुर्याउनुपर्ने बताउनु भयो।उहाँले सरकारी सम्पतीको दुरुपयोग नहुने गरी काम गर्न कर्मचारीलाई आग्रह समेत गर्नुभयो।यस्तै सहायक प्रमुख जिल्ला अधीकारी बिनीता भट्टराईले सरकारी कार्यालयले सेवा प्रवाह छिटो छरितो बनाउनु पर्नेमा जोडदिनु  भयो।

 

 

Share.

About Author

Leave A Reply