सुर्खेतमा स्क्रब टार्इफसको संक्रमण बढ्न थालेको चिकित्सकको भनार्इ ।

0

 

कात्तिक ९ सुर्खेत ।सुर्खेतमा स्क्रब टाईफस रोगको संक्रमण बढ्न थालेको चिकित्सकहरुले बताएका छन ।यो आर्थिक बर्षको साउनदेखि अहिलेसम्म विभिन्न निजि क्लिनिक र कर्णाली प्रदेश अस्पतालमा ३० जना भन्दा धेरैलार्इ रोग देखिएको चिकित्सकहरुले जनाएका छन।अस्पतालमा रोग परिक्षण गरेकोमा मध्ये केही व्यक्तीहरुलार्इ यो रोगको संक्रमण देखिएको कर्णाली प्रदेश अस्पतालका बालरोग विशषेज्ञ डाक्टर नवराज केसीले जनाकारी दिनुभयो।युवा र पाका व्यक्तिमा देखिँदै आएको स्क्रब टाइफस रोगको जोखिममा बालबालिमा पनि पर्न थालेका छन।भुकुम्प प्रभावित ठाँउहरुमा यो रोगका विरामी बढ्दै गएकाले यो रोगको जोखिम झनै बढेको डाक्टर केसीले बताउनुभयो।

Share.

About Author

Leave A Reply