आइसीसी विश्वकप छनोट खेलमा नेदरल्याण्ड्ससँग नेपाल ४५ रनले पराजित

चैत−४।आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेदरल्याण्ड्ससँग नेपाल ४५ रनले पराजित भएको छ।१ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले ओभरमा सबै विकेट गुमाएर रन मात्र बनाउन सक्यो।नेपालका ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल ४ र अनिल साह ८ रनमा आउट हुनुभयो।जारी प्रतियोगिताको कुनै पनि खेलमा जम्न नसकेका ज्ञानेन्द्रले हिजो पनि सम्झन लायक प्रदर्शन गर्न … Continue reading आइसीसी विश्वकप छनोट खेलमा नेदरल्याण्ड्ससँग नेपाल ४५ रनले पराजित