आयल निगमका प्रमुख खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई संसदिय समितिको पत्र।

भदौ–३१ काठमाण्डौ ।संसदको सुशासन तथा अनुगमन समितिले आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ।सुशासन समितिले पेट्रोलियम भण्डारणकालागि जग्गा खरिदमा अनियमिता भएको ठहर गर्दै खड्कालाई कारबाही गर्न सिफारिस गरेको छ।सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्र पठाएर छानविन प्रक्रिया टुंगो नपुगेसम्म निगम प्रमुख खड्कालाई दैनिक काम समेत गर्न नदिन निर्देशन दिएको छ।आपूर्ति मन्त्रालय … Continue reading आयल निगमका प्रमुख खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई संसदिय समितिको पत्र।