आर्मी क्लब दोस्रो सताक्षी गोल्ड कप फुटबलको फार्इनलमा प्रवेस।

मंसीर–५झापा।विभागिय टोली आर्मी क्लब झापामा जारी दोस्रो सताक्षी गोल्ड कप फुटबलको फार्इनलमा प्रवेस गरेको छ।आर्मी पहिलो सेमिफाइनलमा घरेलु टोली झापा एघारलार्इ ३ शून्य गोल अन्तरले हराउँदै उपाधि यात्रा तय गरेको हो।आर्मीलार्इ जिताउन नवयुग श्रेष्ठ दुर्इ र दिप लामाले एक गोल गर्नुभयो।झापा पोखरा एघारलार्इ हराउँदै र आर्मीले अर्को बिभागिय टोली सशस्त्र प्रहरीलाई पराजित गर्दै सेमिफाइनल भिडन्त … Continue reading आर्मी क्लब दोस्रो सताक्षी गोल्ड कप फुटबलको फार्इनलमा प्रवेस।