पुष–१८।नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुने गरी इन्धनको मूल्य बढाएको छ।नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाएको हो।पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक÷एक रुपैयाँ मूल्यवृद्धि भएको छ।यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ मुल्य बृद्धि भएको छ।अब पेट्रोल प्रति … Continue reading इन्धनको मूल्य बढ्याे ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed