उषा बाल बाटिका प्याब्सन कप क्रिकेटको उपाधिका जित्न सफल।
पुष–१८सुर्खेत।सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्याब्सन कप टि–ट्वेन्टी क्रिकेटको उपाधि उषा बाल बाटिका माध्यामिक बिद्यालयले हात पारेको छ।निकै रोमाञ्चक बनेको फाईनल खेलमा सुर्खेत होराईजन एकेडेमीलाई १५ रनले हराउँदै उषाले सन्सनीपूर्ण जित हासिल गरेको छ।स्थानीय कालुङचोक मैदानमा टस जितेर पहिले व्याटिङ गरेको उषाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८५ रन बनाएको थियो।उषाका लागी प्रबेश खानले १७ र … Continue reading उषा बाल बाटिका प्याब्सन कप क्रिकेटको उपाधिका जित्न सफल।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed