एकसातादेखी फैलिएको भार्इरल र रूघाखोकिका कारण जाजरकोटमा ज्यान गुमाउँनेको संख्या ९ पुग्यो।

पुष–२३ जाजरकोट।एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण जाजरकोटमा ज्यान गुमाउँनेको संख्या ९ पुगेको छ।रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका–२ मजकोटकी ५२ वर्षीया धनसरा नाथ र ७२ वर्षीय सतरुप शाही, ६२ वर्षीया आइती तिरुवा, फापरवाँया टोलका ५२ वर्षीय करसिंह टमाटा, स्थानीय रामबहादुर शाहीका पाँच दिनका छोरा र शान्तबहादुर शाहीका दुई महिनाका छोराको पनि ज्यान … Continue reading एकसातादेखी फैलिएको भार्इरल र रूघाखोकिका कारण जाजरकोटमा ज्यान गुमाउँनेको संख्या ९ पुग्यो।