एसियाली खेलकुद प्रतियोगितामा नेपालले खाता खोल्यो।

भदौ १४ ।इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद प्रतियोगितामा नेपालले पहिलो पदक हात पारेको पारेको छ।प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्रीमा नेपालले रजतपदक हात पार्न सफल भएको हो।पाँचौं तथा अन्तिम चरणको खेलमा नेपालले नेपालले सबैभन्दा बढी २७ सय ९७ स्कोर गरेपनि समग्रमा ११ हजार ३६४ स्कोर सहित दोस्रो हुँदै रजत जितेको हो।अन्तिम चरणको स्पर्धामा पछिपरेपनि जापानले समग्रमा … Continue reading एसियाली खेलकुद प्रतियोगितामा नेपालले खाता खोल्यो।