एसिया कप छनोटको दोस्रो अभ्यास खेलमा नेपाल बिजयी।

भदौ ९।एसिया कप छनौटको तयारीकालागि श्रीलंकामा रहेको नेपाली टोलीले आफ्नो दोस्रो अभ्यास खेलमा श्रीलंकाको ब्लुमफिल्डलाई १७६ रनको फराकिलो अन्तरले हराएको छ ।३२४ रनको बिशाल लक्ष्य पाएको ब्लुमफिल्ड ३८ ओभरमा  सबै विकेट गुमाएर १४८ रन मात्र बनाएपछि फराकिलो हार भोगेको हो छ।ब्लुमफिल्ड मैदानमा टस जितेर ब्याटिंगमा उत्रिएको नेपालकालागि दिपेन्द्र सिंह ऐरीले १२१ रनको शानदार शतकिय पारी … Continue reading एसिया कप छनोटको दोस्रो अभ्यास खेलमा नेपाल बिजयी।