करदाता सेवा कार्यालय सुर्खेतले यस अार्थिक वर्षमा करिब साढे ३४ करोड राजस्व संकलन गर्यो ।

साउन–१ सुर्खेत।करदाता सेवा कार्यालय सुर्खेतले आर्थिक वर्ष ०७३/०७४मा ३४ करोड २२ लाख भन्दा बढि राजस्व संकलन गरेको जनाएको छ।कार्यालय प्रुमख यज्ञराज ढकालले यहि असार ३० गतेसम्म ३४ करोड २२ लाख भन्दा बढी राजस्व संकलन गरिएको बताउनु भयो।उहाँले जिल्लामा १२ हजार ९९५ करदाता रहेकोमा मूल्य अभिबृद्दि कर भ्याटमा एक हजार ३७८ र अन्तशुल्क तर्फ ७९४ करदाता … Continue reading करदाता सेवा कार्यालय सुर्खेतले यस अार्थिक वर्षमा करिब साढे ३४ करोड राजस्व संकलन गर्यो ।