कर्णाली एमबीबीएस अध्ययनका लागि कार्यदल गठन।

भदौ ८ जुम्ला।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विषयको स्नातक तह (एमबीबीएस) तहमा भर्नासम्बन्धी अध्ययन शुरु गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चिकित्सक श्रीकृष्ण गिरीको संयोजकत्वका कार्यदल गठन गरिएको छ।कार्यदलमा चिकित्सकद्वय जीवन क्षेत्री, केदार बराल तथा कर्णाली प्रदेश सरकारका प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि एवं सुर्खेत अञ्पतालका प्रतिनिधिसमेत रहने शिक्षा मन्त्रालयले जनाएको छ।सरकार र चिकित्सक डा. गोविन्द केसीका … Continue reading कर्णाली एमबीबीएस अध्ययनका लागि कार्यदल गठन।