कांग्रेससहित ६ दलले चुनावी तालमेल गर्ने

सुर्खेत, असोज १९ – नेपाली कांग्रेससहित ६ दलले चुनावी तालमेल गर्ने भएका छन् । प्रधानमन्त्रिको सरकारी निवास बालुवाटारमा बसेको ६ दलको संयुक्त बैठकले नेपाली कांग्रेस संघीय समाजवादी फोरम, नेपाल तोकतान्त्रिक फोरम लोकतान्त्रिक, राष्ट्रिय जनता पार्टी नेपाल, राप्रपा नेपाल र राप्रपा प्रजातान्त्रिकबीच चुनावी तालमेल गर्ने सहमति भएको हो। यसअघि एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले वृहत … Continue reading कांग्रेससहित ६ दलले चुनावी तालमेल गर्ने