कैलालीमा कुटिएका युवतीको जाहेरी दर्ता गर्न नमान्ने प्रहरी निलम्बनमा
फागनु–२८ कैलाली।बोक्सीको आरोपमा कैलालीमा कुटिएका युवतीको जाहेरी दर्ता गर्न नमान्ने प्रहरी निलम्बनमा परेका छन्।इलाका प्रहरी कार्यालय सुख्खडका सर्इ दिनेश विष्टलाई निलम्बन गरिएको नेपाल प्रहरीले जनाएको छ। जाहेरी दर्ता नगर्नुको कारणबारे विष्टसँग स्पष्टिकरण मागेपनि चित्तबुझ्दो जवाफ नपाएको भन्दै निलम्बन गरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी सागर बोहराले बताउनु भयो।यता विष्टले भने आफूले कुटपिट गर्नेलाई … Continue reading कैलालीमा कुटिएका युवतीको जाहेरी दर्ता गर्न नमान्ने प्रहरी निलम्बनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed