क्षेत्रिय अस्पताल सुर्खेतमा हाडर्जोनि सम्बन्धी ठुलो अपरेशन सफल।

भदौ ९ सुर्खेत।क्षेत्रिय अस्पताल कालागांउ सुर्खेतले अहिलेसम्मकै हाडर्जोनि सम्बन्धी ठुलो अपरेशन सफल भएको जनाएको छ ।बर्दियाका २४ बर्षिय रमेश थारुको हडडी र नसाहरु सबै छुट्टियर छाला मात्रै रहेको हात  अपे्रसन गरि जोड्न सफल भएको अस्पतालका हाडजोर्नि बिशेषज्ञ डाक्टर मंगल रावत बताउनु भयो।डाक्टर मंगल रावत हात जोड्न चार घण्टा लागेपनि सफल भएको भन्दै यो अस्पतालमा हाडर्जोनि … Continue reading क्षेत्रिय अस्पताल सुर्खेतमा हाडर्जोनि सम्बन्धी ठुलो अपरेशन सफल।