क्षेत्रीय अस्पताल सुर्खेतमा नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन कार्यक्रम संचालनः

असार ३० सुर्खेत-उच्च वाल मृत्युदर घटाउने उद्देश्यले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा समुदायमा आधारित नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन कार्यक्रम संचालन भएको छ। कार्यक्रममा नवजात बच्चालाई के के रोगहरु लाग्छन,उनीहरुलाई कसरी उपचार गर्ने, आफुले उपचार गर्न नसके कतिवेला रिफर गर्ने लगाएका बारेमा स्वास्थ्यकर्मीलाई जानकारी दिर्इने अस्पतालले जनाएको छ। स्वास्थ्य मन्त्रालय समुदायमा आधारित नवजात शिशु तथा … Continue reading क्षेत्रीय अस्पताल सुर्खेतमा नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन कार्यक्रम संचालनः