गत आर्थिक वर्षमा ६ नम्बर प्रदेशमा सवारी दुर्घटनामा परी १४५ जनाको ज्यान गयो।

सुर्खेत–२७भदौ।प्रदेश नम्बर ६ मा गत आर्थिक बर्षमा सवारी दुर्घटनामा परि १ सय ४५ जनाको ज्यान गएको छ।सवारी दुर्घटनामा परि १ सय ८१ जना घाइते भएको प्रहरीको तथाङमा उल्लेख रहेको छ।सवारी दुर्घटनामा सबैभन्दा धेरै सुर्खेतमा ४८ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन।जाजरकोटमा २८, दैलेखमा २० रुकुममा १९, जुम्लामा १०, सल्यानमा ७ जनाको … Continue reading गत आर्थिक वर्षमा ६ नम्बर प्रदेशमा सवारी दुर्घटनामा परी १४५ जनाको ज्यान गयो।