चिसो बढ्दै गएपछी कर्णाली क्षेत्रको जनजीवन कष्टकर।

पुष–१३ ।प्रदेश नम्बर ६ का विभिन्न हिमालि जिल्लाहरूका चिसो बढ्दै गएपछि त्यस क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ।चिसोले निमोनिया, दम र ज्वरोका बिरामी बढ्न थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल निर्देशक डा पूजन रोकायाले बताउनु भयो।अस्पतालमा आउने बिरामी लगायत सबैलाई बाक्लो कपडा लगाउन र झोलिलो पदार्थ खान सुझाव दिइएको पनि उहाँको भनार्इ छ।छोटो दिन … Continue reading चिसो बढ्दै गएपछी कर्णाली क्षेत्रको जनजीवन कष्टकर।