जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भाईरल ईन्फलुईन्जा ‘एचथ्रि एनटु’ भएको पुष्टि।

पुष–३० जाजरकोट।जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि प्रकोपको रुपमा फैलिएको भाईरल ईन्फलुईन्जा टाईप ए ‘एचथ्रि एनटु’ भएको पुष्टि भएको छ।विरामीको खकार लगायतका नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौले रोग पत्ता लगाएको हो ।पाँचजना विरामीमध्ये एक जनामा ‘एचथ्रि एनटु’ भाईरस फेला परेको जनाएको छ। तीन साता देखि जाजरकोटमा फैलिएको भाईरलबाट १४ जनाको ज्यान गएपछि प्रभावित … Continue reading जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भाईरल ईन्फलुईन्जा ‘एचथ्रि एनटु’ भएको पुष्टि।