जिल्ला समन्वय समिती सुर्खेतमा नेपाली कांग्रेसको एकलौटी जितः
साउन २४ सुर्खेत- जिल्ला समन्वय समिती सुर्खेतमा नेपाली कांग्रेसले एकलौटी जित हासील गरेको छ। आज भएको निर्वाचनमा संयोजक र सह–संयोजक सहित सबै नौ पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन। संयोजकमा पंञ्चपुरी नगरपालिकाका छविलाल सिग्देल र सह–संयोजकमा वीरेन्द्रनगरका देवी भटराई निर्वाचित हुनुभएको छ। महिला सदस्यमा वीरेन्द्रनगरका पूर्णा चालिसे,सिम्ताका बालकूमारी पुन, चौकुनेका रमा बिसी विजयी हुनुभएको … Continue reading जिल्ला समन्वय समिती सुर्खेतमा नेपाली कांग्रेसको एकलौटी जितः
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed