डाक्टर गोविन्द केसीले उठाएका मागको समर्थन जनाउँदै सुर्खेतका डाक्टरहरू पनि आन्दोलित ।
साउन-२७ सुर्खेत । त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीले उठाएका मागमा समर्थन जनाउँदै सुर्खेतका डाक्टरहरु पनि आन्दोलित भएका छन्। केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत डाक्टरहरुले दुईदिन देखि हातमा कालो पट्टी बाँधेर बिरामीको उपचार गरिरहेका छन्। मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखेर डा. केसी अनशनको १७ औँ दिनसम्म पनि … Continue reading डाक्टर गोविन्द केसीले उठाएका मागको समर्थन जनाउँदै सुर्खेतका डाक्टरहरू पनि आन्दोलित ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed