मसीर–२७।थाइल्यान्डमा जारी १६ वर्ष मुनिको एसीसी क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ।नेपालले आज हङकङलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो।८३ रनको सामान्य चुनौती नेपालले २४ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो।नेपालकालागि त्रिर्थराज दासले सर्वाधिक २७ रनको योगदान दिनुभयो।खेलमा टस जितर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित् … Continue reading थाइल्यान्डमा जारी १६ वर्ष मुनिको एसीसी क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोस्रो जित दर्ता हात पार्न सफल ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed