दाङको तुलसीपुर उपमहानगरपालीका वडा नंम्बर १९ छिल्लीकोट क्षेत्रमा जंगली जनावरले मकैवाली खाएर सखाप पारे

0

c;f/ #!

दाङको तुलसीपुर उपमहानगरपालीका वडा नंम्बर १९ छिल्लीकोट क्षेत्रमा जंगली जनावरले मकैवाली खाएर सखाप पारेपनि किसानहरुले बताएका छन  ।

छिल्लीकोटमा बँदेल, भालु र बाँदरले दुःख दिएको स्थानीय टोपेन्द्र वलीले बताउनु भयो ।

मकै बचाउन भन्दै बारीमै रातभर आगो वालेर जाग्राम बस्न थालेको उहाँको भनार्इ छ।

अर्का किसान लिलाबहादुर बिकले छिल्लीकोट, पिपलडाँडा, डोटेल डाँडा, पैयाँटाकुरा, खानीगाउ, श्रीगैरा, बगालपानी, सालडारा, चुचुर्के लगाएतका टोलमा जंगली जनाबर बालीनाली सखाप पारेको बताउनु भयो  ।

 

Share.

About Author

Leave A Reply