दैलेखको महाबु ४ मा जीप दुर्घटना हुदाँ ४ जनाको ज्यान गयो।

फागुन–११दैलेख।दैलेखको महाबु-४ ओखलढुंगामा जीप दुर्घटना हुदाँ ४ जनाको ज्यान गएको छ भने पाँच जना घार्इते भएका छन।दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजकालागि छुटेको लु १ज ३५३२ नम्बरको बोलेरो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा महाबु गाँउपालीका ४ का २२वर्षका निर्मला पाण्डे,महाबु गाँउपालीका ५ का३५ वर्षका श्रम शाही,महाबु गाउँपालीका ६ का२९ वर्षका निर्मला शाही र सुर्खेतका तिलक … Continue reading दैलेखको महाबु ४ मा जीप दुर्घटना हुदाँ ४ जनाको ज्यान गयो।